FAQs Complain Problems

सुदुरपश्चिम प्रदेश को प्रसिद्ध धार्मिक स्थल शैलेस्वरी मन्दिर क्षेत्रमा भगवती को मूर्ति प्रतिस्थापन गरी आज प्राण प्रतिष्ठा गरिएको छ । जिल्ला सदरमुकाम सिलगढी मा रहेको दिपायल सिलगढी नगरपालिका को आर्थिक सहयोगमा मा निर्माण भएको मुर्तिको आज विधि विधानअनुसार पू